• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कसलाई लिफ्ट ?....


अन्तर्वार्ता लिने मान्छेः (शेरेलाई) तपाई दुईवटा मात्र
सिट भएको कारमा राति कतै जाँदै हुनुहुन्छ ।
ठूलो पानी परिरहेको छ र अचानक तपाई
३ जना मान्छेहरु बस स्टेसनमा बस कुरेर
बसेको देख्नुहुन्छ-
१ । एकजना बुढी आमा जो सिकिस्त
अवस्थामा छिन ।
२ । एकजना पुरानो साथी जसले एकपटक
तपाईको ज्यान जोगाएको हुन्छ ।
३ । तपाईले सधै कल्पना गरे जस्तै एक अत्यन्त
सुन्दर युवती ।
अव भन्नुस् तपाईले कसलाई लिफ्ट दिनुहुन्छ ?
.
.
.
.
.
.
.
.
.
.
शेरे: "पुरानो साथीलाई कारको चावी दिएर
बुढी आमालाई अस्पताल छाडिदिन भन्छु र
ती सुन्दर युवतीसंगै बस कुरेर बस्छु